विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र, ‘डिजिटल रेकर्डिङ’ प्रणाली र भर्चुअल सुनुवाइमा ध्यान दिइरहेको जानकारी
विशेष अदालतले अन्तरराष्ट्रिय मापदण्ड सङ्गठन (आइएसओ) को प्रमाणपत्र प्राप्त गरेको छ। न्यायिक प्रणाली जवाफदेहीता, दिगोपना र प्रशासनिक सुधारमा चुस्त देखिएको भनी उक्त प्रमाणपत्र दिइएको हो। अदालतका अध्यक्ष टेकनारायण कुँवरले उक्त…
- २५ असार २०८२, बुधबार