राष्ट्र बैंकका गभर्नर र भारतीय रिजर्व बैंकका गभर्नर बिच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार विषयमा छलफल
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र भारतीय रिजर्व बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबीच २०८२ माघ ५ गते भेटवार्ता भएको छ। मुम्बईस्थित आरबीआईको मुख्यालयमा सम्पन्न भेटवार्तामा नेपाल र…
- १३ माघ २०८२, मंगलवार