अन्डर डिस्प्ले क्यामरा प्रविधि सहितको स्मार्टफोन ल्याउँदै रियलमी
यसै महिनाको शुरुवातमा सार्वजनिक गरिएको जेडटीईको एक्शन २० ५जी अन्डर डिस्प्ले क्यामरा भएको विश्वको पहिलो स्मार्टफोन हो। यस बाहेक अन्य कम्पनीहरु पनि यसै प्रविधलाई पछ्याउने कोशिश गरिरहेका छन्। यसैमध्येको एउटा…
- ७ आश्विन २०७७, बुधबार