आकाशमा रहेका स्याटेलाईटको मद्दतले पत्ता लाग्यो अन्टार्कटिकामा हिउँको पत्रमुनी लुकिरहेका ८५ ओटा सक्रिय ताल
वैज्ञानिकहरूले उपग्रह तथ्यांकको दशक लामो अध्ययनमार्फत एन्टार्कटिकाको हिउँमुनि लुकेका ८५ वटा नयाँ ताल पत्ता लगाएका छन्। अनुसन्धानकर्ताहरूले ती ताललाई ‘सक्रिय’ रहेका बताएका छन् जसको अर्थ ती समय–समयमा भरिने र खाली…
- १० आश्विन २०८२, शुक्रबार