इन्टरनेट सेवा प्रदायक रेग्मी मिडिया इंकको अनुमति पत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक रेग्मी मिडिया इक प्रा. लि. सिद्धार्थनगर- ९. भैरहवा, रुपन्देहीको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरण आज एक सूचना प्रकाशित गरी प्राधिकरणबाट रेग्मी मिडिया इक प्रा.…
- ६ कार्तिक २०८१, मंगलवार