काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्र भित्र र ललितपुरमा अनिश्चितकालिन कर्फ्यू
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज उपत्यकाको चक्रपथ क्षेत्र भित्र कर्फ्यू लगाएको छ। यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यू मङ्गलबार बिहान ५ः०० बजेसम्म थप भएको थियो।…
- २४ भाद्र २०८२, मंगलवार