चीनमा स्नातक सकेका विद्यार्थीका लागि अनलाइन रोजगार मेलाहरू आयोजना
चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्च शिक्षा अर्थात् कलेजबाट स्नातक सकेका विद्यार्थीलाई लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउने उद्देश्यले मङ्गलबार १०० दिने भर्ती अभियान सुरु गरेको…
- ३० जेष्ठ २०८१, बुधबार