लकडाउनले गर्दा अनलाइन फुड डेलिभरी प्लेटफर्म फूडमाण्डुको सेवा रोकियो
सरकारले आजदेखि देशभर गरेको लकडाउनका कारण अनलाइन फुड डेलिभरी प्लेटफर्म फूडमाण्डुको सेवा बन्द भएको छ । कम्पनीले कोभिड १९ फैलनबाट रोक्ने सरकारको निर्णयसँगै अस्थायी रुपमा आफ्नो सेवा बन्द गरेको हो…
- ११ चैत्र २०७६, मंगलवार