साढे २ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम
सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन फारम खुलेको छ। यातायात व्यवस्था विभागले आज (सोमबार) साँझ ६ बजेदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन फारम खुलाएको हो। साढे २ महिनादेखि बन्द…
- १६ जेष्ठ २०७९, सोमबार