पठाओ राइडर बन्न अब अनिवार्य ८० प्रतिशत अंकसहितको परीक्षा, डिजिटल प्रशिक्षण प्रणाली लागू
राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले आफ्नो राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाउँदै, राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको छ। कम्पनीका अनुसार, सुरुदेखि नै…
- २ मंसिर २०८२, मंगलवार