पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
पाकिस्तानले मङ्गलबार अनलाइन दुष्प्रचारलाई अपराधीकरण गर्दै तीन वर्षसम्मको कारावास सजायको व्यवस्था गरेको कानून पारित गरेको छ। यो निर्णयलाई पत्रकारहरूले असहमति माथि कारबाही गर्न डिजाइन गरिएको बताएका छन्। यो कानूनले ‘जानाजानी’…
- १५ माघ २०८१, मंगलवार