सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम: लाइसेन्स छपाइदेखि सगरमाथा आधार शिविरमा ‘फोरजी’ विस्तारसम्म
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा विभिन्न उपलब्धि हासिल भएका छन्। उनले गत असोज ६ गते सञ्चारमन्त्रीको रुपमा नेतृत्व लिएका हुन्। मन्त्री खरेलले सिंहदरबारस्थित मन्त्रालयमा…
- ६ पुष २०८२, आईतवार