बन्द गरेका सामाजिक सञ्जाल प्लेटफर्म खोल्न सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई मौखिक आग्रह- स्रोत
सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरु अनौपचारिकरुपमा खोल्न आदेश दिएको छ। सरकारी अधिकारीहरुले मौखिकरुपमा सबै सेवा प्रदायकहरुलाई बन्द गर्न निर्देशन दिएका सामाजिक संजाल प्लेटफर्महरु खोल्न भनेका छन्। आज जेनजीको प्रदर्शनमा कम्तिमा १८…
- २३ भाद्र २०८२, सोमबार