अनरको नयाँ बजेट स्मार्टफोन अनर ८ए प्रो बजारमा, मूल्य १५ हजार ७ सय रुपैयाँ
स्मार्टफोन ब्राण्ड अनरले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन ‘अनर ८ए प्रो’ (Honor 8A Pro)सार्वजनिक गरेको छ । यसलाई नेपालमा क्रातोस टेक्नोलोजीजले भित्र्याएको हो । फोनमा फुलभ्यू डिस्प्ले वाटरड्रप नोच…
- २४ असार २०७७, बुधबार