ह्वावेबाट छुट्टिएको अनरको पहिलो स्मार्टफोन भी४० मा गुगल प्ले सर्भिस उपलब्ध हुने
अनरले सन् २०२१ जनवरी १८ मा नयाँ अनर भी४० फाइभजी फ्ल्यागसिप सार्वजनिक गर्ने योजना बनाएको थियो तर अब यसको समयसिमा जनवरी २२ को लागि सारिएको छ । कम्पनीको साइट सेड्युलिङ…
- ७ माघ २०७७, बुधबार