सामसंगले बनायो नफुट्ने र नटुट्ने डिस्प्ले, छिटै बजारमा आउने
काठमाडौं । सामसंग आफ्नो सूपर एमोलेड डिस्प्लेको लागि विश्वभर चिनिन्छ । यसको डिस्प्ले सामसंग बाहेक विश्वका विभिन्न स्मार्टफोनमा प्रयोग हुने गरेको छ । यसैबीचमा कम्पनीले पहिलो पटक अनब्रेकेबल फ्लेक्सिबल स्क्रीन…
- ११ श्रावण २०७५, शुक्रबार