सामसङको अनप्याक्ड इभेन्ट जनवरी २२ मा हुने
सामसङले आफ्नो ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आगामी जनवरी २२ तारिखमा क्यालिफोर्नियाको सान जोसमा आयोजना गर्ने घोषणा गरेको छ। सामसङले उक्त कार्यक्रमलाई धेरै अनलाइन प्लेटफर्महरूमा स्ट्रिम गर्ने बताइएको छ। कम्पनीले नयाँ ग्यालेक्सी…
- २४ पुष २०८१, बुधबार