सामसङको अर्को अनप्याक्ड कार्यक्रमको सही मिति र समय लीक
सामसङको आगामी अनप्याक्ड कार्यक्रम जुलाई ९ तारिखमा कोरियन समयअनुसार राति ११ बजे तथा नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुन गइरहेको प्रख्यात लीकर इभान ब्लासले खुलासा गरेका छन्। लीकमा प्रयोग भएको…
- ५ असार २०८२, बिहीबार