त्रिवि आमसञ्चार केन्द्रीय विभागद्वारा अडियो भिजुअल एयर ल्याब स्थापनाका लागि दोस्रोपटक बोलपत्र आह्वान
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले अडियो भिजुअल एयर ल्याब स्थापनाका लागि दोस्रोपटक बोलपत्र आह्वान गरेको छ। विभागले बोलपत्रसम्बन्धी सूचनामाअडियो भिजुअल एयर ल्याबको आपूर्ति, डेलिभरी तथा इन्स्टलेशन तत्कालै गर्नुपर्ने…
- ७ कार्तिक २०८१, बुधबार