अडानी समूहले एआई–रेडी डाटा सेन्टर निर्माण गर्न एक खर्ब डलर लगानी गर्ने
अडानी इन्टरप्राइजेजले सन् २०३५ सम्म नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने एआई–रेडी डाटा सेन्टर निर्माण गर्न १०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले यो लगानीले भारतलाई विश्वव्यापी एआई प्रतिस्पर्धामा बलियो…
- ६ फाल्गुन २०८२, बुधबार