विद्युतीय गाडीहरूका एसेसरिज एकैठाउँमा उपलब्ध गराउन अटो पार्लर संचालनमा
इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि सञ्चालनमा आएको छ। विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने र दिगो तथा स्वच्छ परिवहन प्रणालीमा योगदान पुर्याउने…
- ८ असार २०८२, आईतवार