स्टिभ जब्सले जागिरका लागि हातले लेखेको आवेदन २ लाख २२ हजार डलरमा बिक्री
स्टिभ जब्सले सन् १९७३ मा हातले लेखेको जागिरको आवेदन २ लाख २२ हजार डलरमा बिक्री भएको छ। बेलायतको चार्टरफिल्ड्सले गरेको उक्त लिलाम बढाबढ गएको फेब्रुअरीमा सुरु भएर मार्च २४ तारिखमा…
- १३ चैत्र २०७७, शुक्रबार