स्पेसएक्सद्वारा नयाँ फाल्कन ९ मार्फत् फेरि २८ ओटा स्याटेलाइट तल्लो पृथ्वी कक्षमा प्रक्षेपण
स्पेसएक्सले आइतबार नोभेम्बर २३मा नयाँ फाल्कन ९ मार्फत् तल्लो पृथ्वी कक्षमा अर्थात् लो अर्थ अर्बिटमा मेगाकन्स्टेलेसनका लागि २८ वटा उपग्रह प्रक्षेपण गर्यो। क्यालिफोर्नियास्थित भ्यान्डेनबर्ग स्पेस फोर्स बेसको स्पेस लञ्च कम्प्लेक्स…
- ८ मंसिर २०८२, सोमबार