१८ भाद्र २०८२, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डीप फेक अडियोविरुद्ध आज नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेका छन्। उपसभापति डा. […]
१५ भाद्र २०८२, आईतवार
शाइनीहन्टर्स भनेर चिनिने साइबर अपराधी समूहले क्लाउड-आधारित सफ्टवेयर प्रदायक सेल्सफोर्स मार्फत कम्पनीहरूको खाताहरूको डाटाबेस ह्याक गरेको गुगलले खुलासा गरेको छ। यसले गर्दा विश्वभरका लगभग २.५ अर्ब जीमेल र गुगल क्लाउड […]
९ भाद्र २०८२, सोमबार
विद्युतीय कारोबार ऐन खारेज गर्ने गरी सरकारले प्रतिनिधि सभामा पेस गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमा यसअघिको कानुनमा विवादास्पद रहेका केही व्यवस्था दोहोरिएको भन्दै हटाउन सांसदहरूले संशोधन दर्ता गरेका […]
६ भाद्र २०८२, शुक्रबार
बेलायत सरकारले एप्पललाई आईफोन प्रयोगकर्ताहरूको इन्क्रिप्टेड डाटामा पहुँच प्रदान गर्ने माग फिर्ता लिएको अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डले पुष्टि गरेकी छन्। एक्समा एक पोस्टमा, गब्बार्डले भनिन् कि उनले विगत […]
६ भाद्र २०८२, शुक्रबार
बेल्जियमको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘ओरेन्ज बेल्जियम’ को आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरले चोरी गरेको कम्पनीले बुधबार जानकारी गराएको छ। जुलाईको अन्त्यमा भएको साइबर आक्रमणमा आफ्ना ग्राहकहरूको पासवर्ड, […]
६ भाद्र २०८२, शुक्रबार
माइक्रोसफ्टले बुधबार चीनका केही कम्पनीहरूको साइबरसुरक्षा कमजोरी पहिचान गर्न प्रयोग हुने आफ्नै अर्ली वार्निङ सिस्टम (एक्टिभ प्रोटेक्शन प्रोग्राम–एमएपीपी) मा पहुँच सीमित पारेको जनाएको छ। यो कदम हालै माइक्रोसफ्टको व्यापक रूपमा […]
५ भाद्र २०८२, बिहीबार
ओरेगनका एक व्यक्तिमाथि ‘बोटनेट फोर हायर’ सञ्चालन गरेको आरोपमा आज संघीय उजुरी दर्ता गरिएको छ। इथान फल्ट्जले ‘र्यापर बोट’ नामक बोटनेट सञ्चालन गरेको अभियोग छ, जसलाई ‘इलेभेन इलेभेन बोटनेट’ र […]
४ भाद्र २०८२, बुधबार
नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई अनलाइन ठगी अभियानबारे सचेत रहन आग्रह गरेको छ। पछिल्ला केही दिनयता विभिन्न अलर्ट आईडीमार्फत ग्राहकको मोबाइलमा नक्कली यूआरएल लिंक पठाइ, “Dear valued customer, your Connect IPS […]
४ भाद्र २०८२, बुधबार
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने अभिव्यक्ति दिएको अभियोगमा मकवानपुर मनहरि–३ का मंगलसिंह […]
४ भाद्र २०८२, बुधबार
मानव संसाधन प्रविधि आपूर्तिकर्तामध्ये एक ठूलो कम्पनी वर्कडेको डाटा चोरी भएको पुष्टि भएको छ। यस घटनामा ह्याकरहरूले वर्कडे प्रयोग गर्ने तेस्रो पक्षको ग्राहक सम्बन्ध डाटाबेसबाट व्यक्तिगत जानकारी चोरेका छन्। शुक्रबार […]
३ भाद्र २०८२, मंगलवार
गुगलले आर्टिफिशियल इन्टेलिजेन्सद्वारा सञ्चालित साइबर आक्रमणले कुनै क्लिक, डाउनलोड वा केही गलत छ भन्ने अन्य संकेतहरू बिना चुपचाप प्रयोगकर्ताहरूको डाटा चोर्न सक्ने नयाँ चेतावनी जारी गरेको छ। एक विस्तृत ब्लग […]
२ भाद्र २०८२, सोमबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको दुई वर्षभित्र राष्ट्रिय ‘जिडिपी’मा सूचना प्रविधि क्षेत्रको तीन प्रतिशत योगदान हुने बताएका छन्। राष्ट्रिय युवा सङ्घको आयोजनामा आइतबार ललितपुरमा भएको ‘इन्टरनेसनल आइटी […]
१ भाद्र २०८२, आईतवार
नर्वेका गुप्तचर प्रमुखले रुसी ह्याकरहरूलाई बाँध नियन्त्रण प्रणालीमा आक्रमण गरेको आरोप लगाएका छन्। गत अप्रिलको सुरुवातमा रुसी ह्याकरहरूले नर्वेको पश्चिमी भागमा रहेको ब्रोमाङ्गर बाँधको कम्प्युटर प्रणाली नियन्त्रणमा लिएर करिब चार […]
२९ श्रावण २०८२, बिहीबार
प्रतिनिधि सभाको आजको बैठकले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघिको बैठकमा गणपुरक सङ्ख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी उक्त […]
२९ श्रावण २०८२, बिहीबार
सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक सान्दर्भिक भएकाले यसलाई अघि बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको […]
२९ श्रावण २०८२, बिहीबार
अमेरिकी अदालतको फाइलिङ प्रणाली ‘पेसर’मा भएको डाटा चोरीको पछाडि रूसी सरकारको संलग्नता रहेको आरोप लगाइएको छ। यसबारे न्यूयोर्क टाइम्सले जानकारी बाहिर ल्याएको हो। गोप्य स्रोतलाई उद्धृत गर्दै समाचारपत्रले रुस “कम्तीमा […]
२३ श्रावण २०८२, शुक्रबार
एनसेलले आफ्ना इन्टरप्राइज ग्राहकहरूको सुरक्षालाई अझ सुदृढ बनाउन विश्वस्तरको साइबर सुरक्षा कम्पनी विथसिक्योरसँग साझेदारी गरेको छ। यस साझेदारीमार्फत, एनसेल बिजनेसले नेपाली व्यवसायहरूलाई साइबर स्पेसका खतराबाट जोगाउन उत्कृष्ट सुरक्षा समाधानहरू उपलब्ध […]
२३ श्रावण २०८२, शुक्रबार
सफ्टवेयर कम्पनीको स्रोत संकेत (सोर्स कोड) मा अनधिकृत पहुँच पुयाई, चोरी गरी निवेदकको बौद्धिक सम्पत्तिमा आघात पुर्याउने दुई युवकलाई विद्युतिय ( ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले पक्राऊ गरेको […]
२३ श्रावण २०८२, शुक्रबार
सरकारले राष्ट्रिय गुप्तचर तथा अनुसन्धानसम्बन्धी ऐन निर्माणको उद्देश्यले नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। मस्यौदामा समयसापेक्ष गुप्तचर सेवा सुदृढ पार्ने, प्रविधिमा आधारित अनुसन्धान प्रक्रिया अपनाउने, र साइबर अपराध नियन्त्रण गर्न […]
१८ श्रावण २०८२, आईतवार
चिनियाँ नियामकहरूले कम्पनीका अधिकारीहरूलाई बोलाएर एच २० चिपसँग सम्बन्धित जोखिमहरू व्याख्या गर्न बोलाएपछि, एनभीडीयाले यसको चिपहरूमा कुनै पनि “पछाडिको ढोका” भएको अस्वीकार गरेको छ जसले कसैलाई पनि पहुँच गर्न वा […]
१६ श्रावण २०८२, शुक्रबार
पालो अल्टो नेटवर्क्सले २५ अर्ब अमेरिकी डलर नगद र स्टकमा साइबरआर्क प्राप्त गर्ने भएको छ। इजरायलमा आधारित पहिचान सुरक्षा विक्रेता साइबरआर्कले पालो अल्टो नेटवर्क्सको नगद र स्टक अधिग्रहण प्रस्ताव स्वीकार […]
१४ श्रावण २०८२, बुधबार
अमेरिकाको नयाँ ट्रम्प प्रशासनले सत्ता सम्हालेपछि साइबर सुरक्षा सम्बन्धी बजेट, कर्मचारी र योजनाहरूमा कटौती गर्नुले चिन्ता बढाएको छ। साइबर सुरक्षा विज्ञ र केही सांसदहरूले यसप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। टेकक्रन्चसँगको […]
१३ श्रावण २०८२, मंगलवार
अमेरिकाको ठूला बीमा कम्पनीमध्ये एक अलायन्ज लाइफले जुलाई महिनाको मध्यतिर भएको साइबर आक्रमणमा कम्पनीका अधिकांश ग्राहक, वित्तीय पेशाकर्मीहरू र कर्मचारीहरूको व्यक्तिगत जानकारी ह्याकरहरूले चोरेका छन्। अलायन्ज लाइफ का प्रवक्ता ब्रेट […]
१३ श्रावण २०८२, मंगलवार
बेलायतमा पोर्नोग्राफी वेबसाइटहरूले प्रयोगकर्ताको उमेर प्रमाणित गर्नुपर्ने नयाँ कानुन शुक्रबारदेखि लागू भएको छ। बीबीसीको रिपोर्ट अनुसार, करिब ६ हजार पोर्न साइटहरूले अनलाइन सेफ्टी एक्ट अनुसार प्रयोगकर्ताको उमेर जाँच गर्ने व्यवस्था […]
९ श्रावण २०८२, शुक्रबार
माइक्रोसफ्टको असुरक्षित सर्भर सफ्टवेयर संस्करणहरूलाई लक्षित गरिएको साइबर जासुसी अभियान अब र्यान्समवेयर प्रयोगसम्म पुगेको माइक्रोसफ्टले बुधबार अबेर ब्लग पोस्टमार्फत जनाएको छ। “विस्तारित विश्लेषण र खतरा गुप्तचर” का आधारमा माइक्रोसफ्टले “स्टर्म-२६०३” […]