माइक्रोसफ्टले स्वामित्व ग्रहण गर्नुअघि नै बफेटको बर्कशायरले किनेको थियो एक्टिभिजनको शेयर

अर्बपति वारेन बफेटको बर्कशायर ह्याथवेले माइक्रोसफ्टले स्वामित्व ग्रहण गर्नुअघि नै एक्टिभिजन ब्लिजार्डको १ अर्ब डलरको शेयर किनेको खुलासा भएको छ। यो तथ्य सोमबार नियामक कार्यालयमा दर्ता भएको दस्तावेजमार्फत् पत्ता लागेको […]

  • ३ फाल्गुन २०७८, मंगलवार
मेटाको फेसियल रिकग्निशन विरुद्ध टेक्ससमा मुद्दा
  • ३ फाल्गुन २०७८, मंगलवार

अमेरिकाको टेक्सस राज्यको महान्यायाधिवक्ता कार्यालयले मेटाको फेसबुकमाथि सोमबार मुद्दा दायर गरेको छ। कार्यालयले मेटामाथि फेसियल रिकग्निशन फिचरमार्फत् राज्यको गोपनीयता सुरक्षा नीति उल्लङ्घन गरेको आरोप लगाएको छ। उक्त फिचरमार्फत् लाखाैं टेक्ससबासीको […]

सामाजिक सञ्जालमा मोबाइल बैंकिङको यूजरनेम, पासवर्ड शेयर नगराैं, ठगीबाट बचाैं: साइबर ब्यूरो
  • ३ फाल्गुन २०७८, मंगलवार

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् मोबाइल बैंकिङका विवरण मागेर ठगी गर्ने प्रचलन बढेकाले यस्ता विवरण कसैलाई शेयर नगर्न आग्रह गरेको छ। मंगलबार ब्यूरोले एक विज्ञप्तिमार्फत् केही व्यक्ति तथा आपराधिक […]

ताजा समाचार