क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन भारतमा नयाँ कानून मस्यौदा हुँदै

भारतमा केन्द्र सरकारले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउनका लागि नयाँ कानून ल्याउने तयारी गरिरहेको छ। गत मार्चमा भारतको सर्वोच्च अदालतले जारी गरेको आदेशलाई ध्यानमा राख्दै भारतीय सरकारले नयाँ कदम चालिरहेको छ। सर्वोच्च […]

  • ३२ जेष्ठ २०७७, आईतवार
नयाँ रुपमा आयो लोकप्रिय गेमिङ्ग एप ‘टकिङ्ग टम’, बच्चाहरुलाई भर्चुअल संसारमा लैजाने
  • ३२ जेष्ठ २०७७, आईतवार

स्मार्टफोनमा बिरालोसँग कुराकानी गर्ने गरेको त याद गर्नुभएको होला । स्मार्टफोन लोकप्रिय हुँदैगर्दा केहि वर्षअघि हरेकको मोबाइलमा टकिङ्ग (Talking Tom) टमको एप हुने गर्दथ्यो । सो टम क्याटले मानिसले बोलेको […]

असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट विद्यालय कक्षा सञ्चालन गरिँदै (तालिका सहित)
  • ३२ जेष्ठ २०७७, आईतवार

सरकारले असारदेखि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरेर वैकल्पिक प्रणालीको माध्यमबाट कक्षाहरु सञ्चालन शुरु गर्ने भएको छ । कोरोना भाइसरको महामारीका कारण लकडाउन भएपछि देशभरका विद्यालयहरु खुल्न नसकेको अवस्थामा विभिन्न […]

ताजा समाचार