एकीकृत राष्ट्रिय सूचना प्रविधि नीति मस्यौदा तयार गर्न चार परामर्शदातृ संस्था शर्ट लिस्ट

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
एकीकृत राष्ट्रिय सूचना प्रविधि नीति मस्यौदा तयार गर्न चार परामर्शदातृ संस्था शर्ट लिस्ट

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत राष्ट्रिय सूचना प्रविधि नीति मस्यौदा तयार गर्नका लागि चार ओटा परामर्शदातृ संस्थालाई शर्ट लिस्ट गरेको छ।

प्राधिकरणले यसै प्रयोजनका लागि गत डिसेम्बरमा योग्यता पुगेका संस्थाहरुसँग आशयपत्र आह्वान गरेको थियो।

त्यसै आह्वानअनुरुप आएका आवेदनमध्येबाट नियम अनुसार चार ओटा राष्ट्रिय संस्थालाई शर्ट लिस्ट गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको शर्ट लिस्टमा पर्न सफल चार परामर्शदातृ संस्था यस प्रकार छन्:

क्र.सं.परामर्शदातृको नामठेगाना
ग्रीन टिक नेपाल प्रा.लि.वडा नं ३४, मिनभवन
उपवेद टेक्नोलो‍जी प्रा.लि.मदन भण्डारी पथ, नयाँ बानेश्वर-काठमाडौं
इन्क्लुजिभ एभरेष्ट – जेभीबल्खु-१४, काठमाडौं
महारुद्र सिनर्जी जेभीशंखमूल-काठमाडौं

सम्बन्धित समाचार

एकीकृत राष्ट्रिय सूचना प्रविधि नीतिको मस्याैदा तयार गरिँदै

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार