एकीकृत राष्ट्रिय सूचना प्रविधि नीति मस्यौदा तयार गर्न चार परामर्शदातृ संस्था शर्ट लिस्ट
नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत राष्ट्रिय सूचना प्रविधि नीति मस्यौदा तयार गर्नका लागि चार ओटा परामर्शदातृ संस्थालाई शर्ट लिस्ट गरेको छ। प्राधिकरणले यसै प्रयोजनका लागि गत डिसेम्बरमा योग्यता पुगेका संस्थाहरुसँग आशयपत्र…
- १५ चैत्र २०७८, मंगलवार