वाइफाइको गुणस्तर अनुगमनका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ५ कम्पनी शर्ट लिस्ट
नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाइको गुणस्तर वाइफाइ हटस्पट सञ्चालन उपनियम बमोजिम भए नभएको अनुगमनका लागि ५ ओटा परामर्शदातृ संस्थालाई शर्ट लिस्ट गरेको छ। प्राधिकरणले यसै प्रयोजनका लागि गत अक्टोबरमा आशयपत्र आह्वान…
- १६ चैत्र २०७८, बुधबार