अनरले ग्लोबल स्मार्टफोन मोडल मार्च २९ मा सार्वजनिक गर्ने

  • Technology Khabar | ६ चैत्र २०७८, आईतवार
अनरले ग्लोबल स्मार्टफोन मोडल मार्च २९ मा सार्वजनिक गर्ने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी अनरले आगामी मार्च १९ मा आफ्ना ग्लोबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।

यो इभेन्टको नामा ‘रेडी टू गो बियोन्ड’ रहने र बेलुकी ८ बजे शुरु हुने भनिए पनि टाइम जोन भने उल्लेख गरिएको छैन।

इभेन्टमा केही इन्ट्रि लेभल तथा मिड रेन्जका साथै अनर एक्स सिरिज स्मार्टफोन सार्वजनिक हुने उद्योग स्रोतलाई उद्धृत गर्दै जीएसएमएरिनाले लेखेको छ।

एक्स सिरिजमा एक्स७, एक्स८ तथा एक्स९ फाइभजी रहने बुझिएको छ। यीमध्ये एक्स८ सिरिज भने मध्यपूर्व तथा अफ्रिकामा यसअघि नै सार्वजिक गरिसकिएका छन्।

प्रकाशित: ६ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार