
काठमाडौं ।
जब हामी कुनैपनि पिडिएफ फाइल डाउनलोड गर्छौं, यो पासवर्डद्वारा सुरक्षित गरिएको हुन्छ। बैंक स्टेटमेन्ट वा क्रेडिट कार्डको बिल पनि पासवर्डद्वारा सुरक्षित हुन्छन। यी सबै पिडिएफ फाइलहरू हुन्।यस्ता फाइलहरुमा पासवर्ड हालेर खोल्नु निकै झन्झटिलो हुनसक्छ।
जब हामी यस्ता कुनै पिडिएफहरू साझेदारी गर्छौं, त्यसपछि पासवर्ड प्रदान गर्न आवश्यक छ। तर तपाइँले पिडिएफको पासवर्ड हटाउन पनि सक्नुहुन्छ। पासवर्ड हटाउने प्रक्रिया एकदम सरल छ र यो काम गर्न एक मिनेट पनि लाग्दैन।
पिडिएफबाट पासवर्ड हटाउने प्रक्रिया
प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार