५०० एमएलको मूल्यमा ७५० एमएल स्प्राइट

Technology Khabar ४ श्रावण २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, ४ साउन । कोका-कोला नेपालले स्प्राइटको नयाँ प्रबद्र्धन योजना सार्वजनिक गरेको छ । नयाँ योजनाअनुसार उपभोक्ताहरुले कागतीको स्वाद भएको स्प्राइट, ७५० एमएल प्याक ५०० एमएलको मूल्यमा नै खरिद गर्न सक्नेछन् ।

यो योजना नेपाल भरीका मूख्य शहरहरुमा सार्वजनिक गरिसकिएको र परम्परागत तथा आधुनिक व्यापारिक मूख्य आउटलेटहरुमा उपलब्ध रहेको छ । ५०० एमएल प्याकमा ५० प्रतिशत अतिरिक्त योजना स्टक रहेसम्मका लागि लागू हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले कोका-कोलामा पनि यो प्रबद्र्धनात्मक योजना बिस्तार गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ४ श्रावण २०७३, मंगलवार

तपाइको प्रतिक्रिया