Technology Khabar ३ श्रावण २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, ३ साउन । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, काठमाण्डौंको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि एन.सि.एम.मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि कम्पनीका तर्फबाट आयोजना प्रमुख बिज्ञान प्रसाद श्रेष्ठ तथा एन.सि.एम.मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ३ श्रावण २०७३, सोमबार