
काठमाडौं ।
स्मार्टफोन डिभाइस स्लोडाउनको समस्या निकै आम हुँदै गएको छ । नयाँ स्मार्टफोन खरिद गरेपछि केही समय राम्रो चल्छ तर पुरानो हुँदै जाँदा फोन आफैं सुस्त हुँदै जान्छ। यदि तपाइँको स्मार्टफोनलाई स्लो हुनबाट रोक्न चाहनुहुन्छ भने तपाइँले स्मार्टफोनलाई कुन एपले स्लो बनाईरहेको छ भनेर थाहा पाउनु पर्छ।
त्यहाँ केहि यस्ता स्टेपहरू छन् जसलाई पालना गरेर कुन एपले अधिक र्याम र डिभाइसको स्टोरेज खपत गरिरहेको छ भनेर सजिलै तपाइँ थाहा पाउन सक्नुहुन्छ।
थाहा पाउनुहोस् ती स्टेपहरू के हुन्:-
सबैभन्दा पहिले सेटिंग्समा जानुहोस् र यी चरणहरु क्रमशः फलो गर्नुहोस्:-
यदि फोनको आन्तरिक स्टोरेज लगभग भरिएको छ भने, यो फोन स्लो हुनुको प्रमुख कारण हो। तपाईँको डिभाइसको आन्तरिक स्टोरेज खाली राख्नुपर्छ। यसले फोनको गति बढाउँछ। प्रत्येक दिन एक पटक आफ्नो फोनलाई रिस्टार्ट गर्ने बानी गर्नुहोस्।
प्रकाशित: १९ मंसिर २०७८, आईतवार