
काठमाडौं ।
हरेक दिन कुनै न कुनै वेबसाइट ह्याक भएको वा साइबर आक्रमणका परेको हामीले सुन्दै आएका छौं । कहिलेकाँही त वेबसाइटमार्फत नै कम्पनीहरुको अन्य प्रणालीमा समेत ह्याकरहरुले पहुँच पाउने गर्दछन् । त्यसैले वेबसाइटको सुरक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ।
अझ वेसबाइटमा साइबर आक्रमणपछि गुमाउने डाटा तथा अन्य जानकारीहरु पुन प्राप्त गर्न समेत कठिन हुने गर्दछ । त्यसैले वेबसाइट बनाउने शुरुवातदेखि नै त्यसलाई कसरी सुरक्षित र भरपर्दो बनाउने भन्ने योजना आवश्यक हुन्छ ।
यहि विषयलाई ध्यानमा राखेर नेपाल दूरसञ्चार प्राधिकरणले वेबसाइटको सुरक्षा गर्ने उपायहरुको बारेमा जानकारी गराएको छ।
यसरी गर्नुस् आफ्नो वेबसाइटको सुरक्षा-
Cyber-Security-Website-Securityप्रकाशित: २० आश्विन २०७८, बुधबार