
काठमाडौं ।
फोन चोरी र लुटपाटका घटनाहरु दैनिकजसो बढिरहेकाछन्। यस्ता घटनाहरू समय समयमा समाचारहरूमा पनि आउने गर्दछन्। फोन चोरीका साथसाथै फोन हराउने भएपछि सबैभन्दा ठूलो खतरा यसमा रहेको डाटा हो।
फोन चोरी हुँदा होस वा फोन हराउँदा फोनमा भएका व्यक्तिगत तथा परिवारका फोटोहरू भाइरल हुने डर हुन्छ। तर यो समाचार पढेपछि तपाइँको डर टाढा जानेछ।
यस रिपोर्टमा हामी तपाईलाई यदि फोन हराएको वा चोरी नै भएको बेलामा कसरी फोनको डाटा मेटाउन सकिन्छ भनेर बताउने प्रयास गर्नेछौं।
अनलाइन डाटा मेट्नुहोस्
यदि तपाईँको फोन चोरी भएको वा हराएको छ भने पनि यस अवस्थामा तपाईले आफ्नो स्मार्टफोनको डाटा अनलाइनबाट मेट्न सक्नुहुनेछ। त्यो हो, फोन तपाईबाट टाढा भए पनि तपाईले यसको डाटा मेटाउन सक्नुहुनेछ।
यी हुन् स्टेप बाइ स्टेप प्रक्रियाः
प्रकाशित: १४ श्रावण २०७८, बिहीबार