११ महिनामा राउटर आयातमार्फत सरकारले उठायो ३४ करोड रुपैयाँभन्दा बढी राजस्व

  • Technology Khabar | ११ श्रावण २०७८, सोमबार
११ महिनामा राउटर आयातमार्फत सरकारले उठायो ३४ करोड रुपैयाँभन्दा बढी राजस्व

काठमाडौं ।

सरकारले पछिल्लो ११ महिनामा विभिन्न देशबाट भएको राउटर आयातमार्फत् मात्रै ३४ करोड रुपैयाँभन्दन बढी राजस्व संकलन गरेको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको ११ महिनाको प्रतिवेदन अनुसार २०७७ श्रावणदेखि २०७८ जेठ महिनाभरीमा नेपालमा ६ लाख ९७ हजार ७९२ ओटा राउटर भित्रिएका छन्।

यी राउटरहरुको समग्र मूल्य १ अर्ब ८३ करोड ८९ लाख ३६ हजार रुपैयाँ थियो भने उक्त मूल्यको हुन आउने राजस्व ३४ करोड १२ लाख ७१ हजार रुपैयाँ सरकारले आम्दानी गरेको हो।

राउटर आयात तालिका

क्र. सं.महिनासंख्यारकम रु.राजस्व रु.मासिक वृद्धि रु.
श्रावण५४, ३०३१७,०८,७१०००३,१९,२१०००४,३४,५२०००
भाद्र१,४४,१००४०,२८,५२०००७,५३,७३०००२,४१,८८०००
आश्विन                   १,९३,४८८                  ५३,२४,५८०००                                 ९,९५,६२०००५,८१,३४०००
कार्तिक२,९६,२८३८४,३८,३२०००१५,७६,९७०००१,३४,९८०००
मंसिर३,३४,०६४९१,७७,२९०००१७,११,९६०००२,९७,२८०००
पाैष४,०५,९५०१,०८,२५,८२०००२०,०९,२४०००३,०४,९५०००
माघ४,७७,२४४१,२४,५८,९५०००२३,१४,१९०००१,७०,३९०००
फागुन५,०८,०२३१,३३,७०,५८०००२४,८४,५८०००२,६१,४३०००
चैत५,८१,३६५१,४७,६६,०४०००२७,४६,०२०००२,०९,५५०००
१० २०७८ वैशाख६,१५,५५०१,५९,३८,४१०००२९,५५,५७०००४,५७,१३०००
११२०७८ जेठ६,९७,७९२१,८३,८९,३६०००३४,१२,७१०००

 

 

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...