नेपाल टेलिकमको सबै सेवाग्राहीहरुलाई २२ प्रतिशतसम्म शेयर दिईने घोषणा

  • Technology Khabar | १५ जेष्ठ २०७८, शनिबार
नेपाल टेलिकमको सबै सेवाग्राहीहरुलाई २२ प्रतिशतसम्म शेयर दिईने घोषणा
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका ग्राहकहरुलाई सरकारले शेयर दिने घोषणा गरेका छन् ।

बजेटमार्फत कम्पनीको ल्याण्डलाईन, मोबाइल र इन्टनरेट सेवाहरुका हालका सबै ग्राहकहरुका लागि २२ प्रतिशत शेयर ‘बिनिमयस’ गरिने बताईएको हो । आगामी साउनसम्ममा नयाँ सेवाग्राहीहरुले पनि यस्तो सेवा पाउने भएका हुन् ।

त्यसैगरि यसको लागि आगमी असोज सम्ममा कानूनी प्रावधानअनुसार व्यवस्था गरिने भएको छ ।

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...