मौसम सम्बन्धि टेलिभिजन च्यानल संचालनमा ल्याउने

  • Technology Khabar | १५ जेष्ठ २०७८, शनिबार
मौसम सम्बन्धि टेलिभिजन च्यानल संचालनमा ल्याउने

काठमाडौं ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत टेलिभिजनमा मौसम सम्बन्धि च्यानल संचालनमा ल्याउने घोषणा गरेका छन् ।

उनले मौसमसम्बन्धि जानकारीकोलागि छुट्टै मौसिम च्यानल सन्चालन गर्ने घोषणा गरेका हुन् ।

उनले काठमाडौमा मौसमको अध्ययन गर्न राडार राख्ने पनि उनले बताए ।

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार