सबै सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने

  • Technology Khabar | १५ जेष्ठ २०७८, शनिबार
सबै सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेटमार्फत सबै सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा मुलुकभरका ६० प्रतिशत क्षेत्रमा बिस्तार गर्ने तथा सिकाई पोर्टलको विकास गरिने घोषणा गरेका छन् ।

यसको लागि १ अर्ब २० करोड बिनियोजन गरिएको छ ।

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार