
काठमाडौं ।
मंगलबार गुगलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स अर्थात् आई/ओ इभेन्टको कीनोटमा एन्ड्रोइड १२ को विवरण बारे जानकारी दियो। यसै कार्यक्रममा विभिन्न कम्पनी र मोडलका स्मार्टफोनहरुमा एन्ड्रोइड १२ को बिटा भर्सन पनि उपलब्ध भएको जानकारी गराइयो।
आधिकारिक घोषणाअनुसार एन्ड्रोइड १२ को बिटा भर्सन यो वर्ष १२ कम्पनीका छानिएका केही मोडलमा सपोर्ट गर्नेछ।
यसैबीच एचएमडी ग्लोबलले नोकिया एक्स२० मा एन्ड्रोइड १२ राखेर ल्याउने भनेकाले समग्रमा १२ कम्पनीका फोनमा उपलब्ध हुनेछ।
यी कम्पनीका निम्नलिखित मोडलमा उपलब्ध हुनेछ एन्ड्रोइड १२ बिटा भर्सन। तपाईँको सेट पनि पर्यो?
गुगल
शाओमी
वनप्लस
असुस
ओपो
रियलमी
शार्प
टेक्नो
टीसीएल
भिभो
जेडटीई
एचएमडी ग्लोबल
प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार