शाओमी एमआई राउटर ४सी को मूल्य घट्यो

  • Technology Khabar | १० चैत्र २०७७, मंगलवार
शाओमी एमआई राउटर ४सी को मूल्य घट्यो

काठमाडौं ।

शाओमी उत्पादनको नेपालका लागि आधिकारिक बिक्रेता शाओमी नेपालले एमआई राउटर ४सी को मूल्य उल्लेख्य मात्रामा घटाएर पुन: बजारमा ल्याएको छ।

यसको हाल तोकिएको मूल्य १५९९ रुपैयाँ रहेको छ।

कम्पनीको इकोसिस्टम प्रडक्ट्स म्यानेजर शिवराज पैडेलका अनुसार एमआई राउटर ४सी शाओमी नेपालका नेपालभर रहेका सबै आधिकारिक स्टेरहरु तथा दराज र सस्तोडिल लगायतका अनलाइन मार्केटहरुमा पनि यही मूल्यमा छिट्टै उपलब्ध हुने जानकारी दिएका छन्।

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार