Samsung

सामसङको नयाँ फोन ग्यालेक्सी एस२१ सिरिज ११ कलर उपलब्ध हुने

सामसङको नयाँ फोन ग्यालेक्सी एस२१ सिरिज ११ कलर उपलब्ध हुने
Global IME Bank

सामसङले यहि १४ तारिखमा आफ्नो नयाँ फ्यागशिप स्मार्टफोन लन्च गर्दैछ । कम्पनीको ग्यालेक्सी एस२१ सिरिजको बारेमा दैनिक नयाँ जानकारीहरु आईरहेका छन् ।

ग्यालेक्सी एस२१ सिरिज फोन तीन भर्सनमा उपलब्ध हुनेछ । ग्यालेक्सी एस२१, ग्यालेक्सी एस२१ प्लस र ग्यालेक्सी एस२१ अल्ट्रा भर्सनमा उपलब्ध हुनेछ ।

त्यसैगरि यो फोन ११ कलरमा उपलब्ध हुनेछ । फ्यान्टम ब्ल्याक, ब्राउन, गोल्ड, ग्रे, नेभी, रेड, पिंक, सिल्भर, टाइटानियम, भ्वाइलेट र ह्वाइटमा छ ।

फोनमा स्न्यापड्रागन ८८८ फाइभजी चिपसेट राखिएको छ। एजेन्सी

Sajilo Visa
easy care