Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार
काठमाडौं ।
सरकारले आगामी आवमा नेशनल पेमेन्ट गेटवे संचालनमा ल्याउने भएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट सार्वजनिक गर्दै सो गेटवेमार्फत सबै भुक्तानी फरफारक गर्ने बताए ।
त्यसैगरि विद्युत, खानेपानी, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रको भुक्तानी विद्युतिय माध्यमबाट गरिने घोषणा गरेका छन् ।
प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार