Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार
काठमाडौं ।
सूचना प्रविधिमा सरकारले प्रमुखताका साथ बजेट ल्याईएको अर्थमन्त्री डा. युवराज खतिवडाले उल्लेख गरेका छन् ।
अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री खतिवडाले आज आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट सार्वजनिक गर्दै जनताको जिनवस्तर उकास्नका लागि सूचना प्रविधिलाई पनि प्राथमिकता दिईएको बताए ।
प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार