नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई पि सि आर मेसिनका लागि वित्तीय सहयोग

  • Technology Khabar | १३ जेष्ठ २०७७, मंगलवार
नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई पि सि आर मेसिनका लागि वित्तीय सहयोग

काठमाडौं ।

नबिल बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा एक थान पि सि आर मेसिनका निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु. २८ लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।

सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग भै, पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकले जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...