सेञ्चुरी कमर्सियल बैंकका सबै कर्मचारीहरुको कोभिड-१९ बीमा

  • Technology Khabar | १० जेष्ठ २०७७, शनिबार
सेञ्चुरी कमर्सियल बैंकका सबै कर्मचारीहरुको कोभिड-१९ बीमा

काठमाडौं ।

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सबै कर्मचारीहरुको कोभिड १९ विरुद्धको बीमा गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत बीमा गराउने निर्णय गरेको जानकारी दिएको छ।

प्रकाशित: १० जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...