
काठमाडौं ।
सरकारले व्यवसायमैत्री कर नीति, सरल एवं स्पष्ट कर कानून, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गर्नका लागि सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटका वक्तय प्रस्तुत गर्ने क्रममा २०८३/८४ को राजस्व नीति तथा कार्यक्रम घोषणाका गर्दै यस्तो जानकारी दिएका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार