
काठमाडौं ।
सरकारले एआई तथा एड टेक तत्परता मूल्याङ्कन समेतका आधारमा नवप्रवर्तन सीप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढाउने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
समग्र शैक्षिक इकोससिस्टममा प्रणालीगत पुनर्संरचना गरिने उनले बताए।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार