
काठमाडौं ।
सरकारले पाँचखाल स्टार्टअप र नवउद्यमलाई आर्थिक विकासको आधारको रुपमा लिने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै डिजिटल दर्ता, नियामकिय सहजता, सार्वजनिक खरिदमा प्राथमिकताको घोषणा गरे।
उनले विज्ञान, प्रविधि तथा नव प्रवर्तनका लागि न्यूनतम १ प्रतिशत बजेट व्यवस्था गरिएको घोषणा गरे।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार